ग्वाटेमालामा बस र ट्रक ठोक्किदा ३० जनाको मृत्यु
एजेन्सी / ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । यात्रुबाहक बसले सानो ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी...
चीनको बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु
एजेन्सी / चीनको बेइजिङमा संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै...
दक्षिण कोरियामा कामदारको सङ्ख्या घट्ने अनुमान
एजेन्सी / दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले सन् २०१७...
सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वमै उत्कृष्ट
एजेन्सी / स्काइट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डका अनुसार विश्वकै उत्कृष्ट एयरपोर्ट हुनका निम्ति सुधारका साथै निरन्तर प्रयास, केही नयाँ गर्ने जोश र जाँगर हुनु आवश्यक छ । सन् २०१९ मा लगातार सातौं पटक, सिंगापुरको चाङ्गी एयरपोर्ट...
धेरै बच्चा जन्माएका बावुआमालाई मुटु रोगको खतरा बढी
वासिङ्टन / पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।
'यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको...
राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ
लुसाका / जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।
विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई...
माली घटनाप्रति राष्ट्रसंघ प्रमुखद्वारा आपत्ति
एजेन्सी / संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसंघक महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना व्यक्त गरेका छन् । ‘राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको...
कजाखस्तानको राजधानीको नाम ‘अस्ताना’
एजेन्सी / शनिबार कजाखस्तानले राजधानीको नाम ‘अस्ताना’ लाई परिर्वतन गरेका छन् । एक घोषणामार्फत यसको नाम ‘नुर–सुल्तान’ गराखिएको थियो । जसको नाम कजाखस्तानमा तीन दशक शासन गरेका नेता नुर–सुल्तान नजरवाएभको सम्मानमा दिइएको सरकारले जनाए...
मोदी विरुद्ध किसान निर्वाचनमा उठ्ने
भारतमा हुन लागेको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध १ सय ११ किसानले चुनाव लड्ने फैसला गरेका छन्।
दिल्लीमा केहि समययता आफ्नो मागलाई लिएर अलग–अलग ढंगबाट सरकारको विरोध गर्दै आएका तामिलनाडुका किसानले प्रधानमन्त्री नरेन्द्र मोदी...
थप्पड हान्ने प्रतियोगिताको भिडियो भाइरल
एजेन्सी/रुसको क्रस्क्नोयस्क नामक सहरमा पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना भएको थियो । ्उक्त खेलका लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो...























