कति समयको भ्रुणको गर्भपतन ठीक ?

एजेन्सी / अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले...

बेलायती संसदद्वारा ब्रेक्जीट प्रस्ताव तेस्रो पटक अस्वीकृत

एजेन्सी / बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले युरोपेली यूनियन ९इयू० बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव...

भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

एजेन्सी / राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो । सहरको अत्यन्त महत्वपूर्ण...

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई रिहा गर्न अदालतको आदेश

एजेन्सी / अनुसन्धानका लागि थुनामा राखिनु भएका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई रिहा गर्न अदालतले आदेश दिएको छ । देशको उच्च अदालतले उहाँसँग अनुसन्धान गर्न बाँकी अब केही नरहेको भन्दै रिहा गर्न आदेश दिएको...

कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद

एजेन्सी / भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न...

यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी  / भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त...

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु

एजेन्सी / बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी...

स्मोलेट मुद्दालाई पुनः विचार गर्न आवश्यक : ट्रम्प

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले...

अर्जेन्टिनका राष्ट्रिय खेलाडि हिगुइनले लिए सन्यास

एजेन्सी / अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक...

समलिङ्गीसँग सम्बन्ध कायम गर्ने ढुङ्गा हानी मृत्युदण्ड

एजेन्सी / ब्रुनाईमा समलिङ्गी सम्बन्ध र परस्त्रीगमन गर्नेहरुका लागि नयाँ कानून पारित भएको छ । नयाँ कानून अर्को हप्तादेखि अप्रिल ३० लागू हुने भएको छ । नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा...

RECENT POSTS

HOT NEWS