कोरिया भ्रमण : जीवनको एउटा तीतो अनुभव

प्राडा. सुरेन्द्र केसी (यही चैत २८ देखि वैशाख १२, २०७४ सम्म नेपाल कोरिया लेखक/पत्रकार मञ्चको एउटा प्रतिनिधि मण्डलले उत्तर कोरियाको राजधानी प्योङयाङ र चीन भ्रमण गरेको थियो । उक्त भ्रमणका सम्बन्धमा उक्त मञ्चका सल्लाहकार तथा...

भारतीय मिडियामा आएकाजस्ता काम भएनन् भने चीनको सहयोग नयाा सरकारलाई पनि नहुने कुरा हुादैन

 टंक कार्की, चीनका लागि पूर्वराजदूत   तपाई त चीनमा नेपाली राजदूत बनेर बस्नु भएको मान्छे हो, नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भारत खुलेरै लागेको छ, तर चीनले नेपालमा सरकार परिवर्तनबारे आन्तरिक मामिला हो भनेर बोल्यो नि...

हाम्रो उद्देश्य महिलाहरुलाई पनि यस पेशामा सामेल गराएर उनीहरुको सशक्तीकरण गर्नु हो ।

मान्छेको व्यक्तित्व देखाउने जुत्ता हो, के छन् जुत्ता व्यवसायीका गुनासा जुत्ता व्यवसायी राजन श्रेष्ठसँग स्वाभिमान नेपालले गरेको संवाद जुत्ता व्यवसायीको रुपमा तपाईंको अनुभव कस्तो छ ? नेपालमा जुत्ता व्यवसायको राम्रो सम्भावना छ । तर, यस...

नेपाली कलाकार भएर ओस्कारमा जाने इच्छा छ

सुनिल थापा नेपाली चलचित्रमा कहाँ अडिनु भएको छ ? हजुरलाई पनि थाहा छ । अरु सबैलाई थाहा छ । म कहाँ छु भनेर ? चलचित्र धेरै परिवर्तन छ । पहिलेभन्दा अहिले डिजिटल फर्मेटले वान टेकमै कथालाई...

देशको सम्पत्ति लुट्ने गरी सत्तासीन नेकपा र कांग्रेसबीच भएको सहमति तोड्नुपर्छ : कृष्ण पहाडी

 कृष्ण पहाडी, मानवअधिकारवादी अहिले १७५ जनालाई भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको छ, यसमा अख्तियार पूर्वाग्रही भएको हो ? - अहिले अख्तियारले मुद्दा दायर गरेको हो । त्यसको पैmसला न्यायालयले गर्ने हो । न्याय निरूपण नभएसम्म त्यो...

देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी वली

साम्यवादको हल्ला अनौठो र अचम्म तरिकाले यतिबेला चल्यो । चुनाव हुँदै छ, कता साम्यवादको कुरा आयो ? डराउनुको पनि हद हुन्छ नि । पाँच वर्षपछि अर्को चुनाव हुन्छ । संविधान छ । कति हतास...

लोकमानसिंह कार्कीलाई म्याद तामेल भएको हैन उहाँ घरमा नभएको भनी मुचुल्का मात्र उठाइएको छ

 शेरबहादुर केसी, अध्यक्ष– नेपाल बार एसोसिएसन देशको राजनीति यतिबेला कता गइरहेको छ ? कानुनी र संवैधानिक रूपमा हेर्दा ? अहिलेसम्म त ठीकठाक नै छ । मधेशको समस्याको समाधान हुनुपर्छ । यो मधेशको समस्या समाधान भएन...

पहिलेको भन्दा प्रभावकारी रूपमा न्यायालयलाई अघि बढाउने मेरो प्रयास हुनेछ  गोपालप्रसाद पराजुली, कामु...

विवादास्पद व्यक्तित्व बनेकी सुशीला कार्की सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश बनेपछि सर्वाेच्च अदालतको गरिमा वास्तवमै विवादको घेरामा प¥यो । सामान्य रूपमा हेर्दा महिला प्रधानन्यायाधीश भएकाले ‘हठी महिला’ भनेर सुशीला कार्कीले प्रशंसा पाउनु स्वाभाविक थियो । तर...

RECENT POSTS

HOT NEWS