बेइजिङ उडानलगत्तै चाङसा र गोयाङमा पनि व्यावसायिक उडान गर्दैछौं
विजय श्रेष्ठ,
उपाध्यक्ष–हिमालय एयरलाइन्स
विजय श्रेष्ठ हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन् । पाँच वर्षअघि चिनियाँ संयुक्त लगानीमा स्थापना भएको कम्पनी सञ्चालनमा नआउँदै नेपाली लगानीकर्ताबीच विवाद आयो । नेपाली लगानीकर्ता पृथ्वीबहादुर पाण्डे समूह कम्पनीबाट बाहिरियो । पाँच वर्षको...
हामी नेपाली होसियार रहनु जरुरी छ , कालापानी हाम्रै हो छोड्ने कुरै हुँदैन :...
-बुद्धिनारायण श्रेष्ठ–सीमाविद्
नेपालको सीमा सम्बन्धी विज्ञ तथा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठसंग भारतको नक्सामा कतिपय नेपाली भू–भाग पनि पारिएको सन्दर्भमा गरिएको कुराकानी :
पछिल्लो पटक भारतीय नक्साका कारण उत्पन्न विवादबारे तपाईँको धारणा के छ ?
-...
मूलभूत समस्याभन्दा बाहिर गएर भारतसँग वार्ताको औचित्य छैन
-भरत दाहाल
कार्यकारी संयोजक–(राष्ट्रिय पुनर्जागरण अभियान नेपाल)
भारतीय विदेशमन्त्री जयशंकर ‘नेपाल–भारत संयुक्त आयोग’को २ दिने बैठकका लागि नेपाल आउँदैछन्। उनीबाट कस्तो भूमिकाको अपेक्षा गर्न सकिन्छ ?
-कुनै देशको तर्फबाट वार्तामा आउने व्यक्तिले सो देशको नीति र निर्णयलाई...
दिनप्रतिदिन बढ्दै गएको सुनको मूल्य तत्काल घट्दैन -मणिरत्न शाक्य(भिडियो)
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । केही दिनयता लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय...
विप्लवसंग सत्ताको भाषा नबोलेर राजनीतिक व्यवहार गर्न सरकारलाइ सुझाव
काठमाडौं– जनधारणा साप्ताहिक र स्वाभिमान डटकम अनलाइनका सम्पादक निमकान्त पाण्डेले विप्लव नेतृत्वको नेकपासंग वर्तमान सरकारले राजनीतिक व्यवहार गर्नपर्नेमा जोडदिनु भएको छ । इण्डिजेनस टेलिभिजनमा कुमार यात्रुसंग संवाद गर्दै संपादक पाण्डेले वर्तमान प्रधानमन्त्री केपी ओली...
भारतसंग आफ्नो सम्बन्ध राम्रो बनाउन चीनले नेपालको लिपूलेकमा दस्तखत गरेको हो : भरत दाहाल
काठमाडौं / राष्ट्रिय पुर्नजागरण अभियान,नेपालका कार्यकारी संयोजक भरत दाहालले नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थबारे चर्चा गर्दै चीन र भारतको आपसी सुमधुर सम्बन्धका निम्ति नेपाली भूमि लिपूलेक लुटिएको निष्कर्ष निकालेका छन् । दाहालले नेपाललाई...
नेपाललाई चीन विरोधी रणनीतिमा फसाउने सरकारी चाल छर्लङ्ग भइसकेको छ
तपाईहरूले भर्खरै मात्र ५३ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिबीच काठमाडौं उपत्यकामै राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न गर्नु भएको छ , यो अभियानको उद्देश्य के हो ?
-भारतको राजधान नयाँदिल्हीमा भएको १२ बुँदे समझदारीको बहाना बनाएर...
सरकार प्रेसप्रति संकुचित नबन्न सम्पादक पाण्डेको सुझाव
काठमाडौं / जनधारणा साप्ताहिक एवम् स्वाभिमान डटकम (www.swaviman.com) अनलाइनका सम्पादक निमकान्त पाण्डेले प्रेस जगतलाई संकुचित नबनाउन सरकारसित अनुरोध गर्नुभएको छ ।
प्रेस जगतले सत्ता पक्षको स्तूती गरोस् भन्ने चाहना सरकारले राख्न नहुने सुझाव पाण्डेको रहेको छ...
अबको विकल्प हामी दिन चाहन्छौँ : डा.भट्टराई
धुव्रीकरणको प्रक्रियाको सुरुवात
डा. बाबुराम भट्टराईले ०७३ सालमा गठन गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालबीच सोमबार (आज) राजधानीमा एकताको सार्वजनिक घोषणा हुँदै छ । दुई पार्टीको एकतापछि बन्ने...
नेपाली जनताको चेतनास्तर माथि उठाउन १० वर्षे युद्धको सकारात्मक योगदान रहेको छ
भर्खरै मात्र अन्तर्राष्ट्रिय जमघटबीच लगानी सम्मेलन सम्पन्न भयो । तपाई जस्ता नेपालका चर्चित उद्यमीहरूको क्रियाशीलता देखिएन । किन होला ?
यो लगानी सम्मेलन नेपाल सरकारको आयोजनामा भएको हो । नेपालका उद्यमीहरू जस–जस्को आवश्यक्ता सरकारले महसुस...
























