कञ्चनपुरमा मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

काठमाडौं/कञ्चनपुर प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्न थालेको हो। पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल...

चीन सीमा नाका हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम फिर्ता

सिमकोट-नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका...

सवारीको नम्बर प्लेट स्पष्ट नभएमा प्रहरीको कारवाहीमा परिएला

फाल्गुन - महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही अभियानमार्फत कारवाही थालेको छ...

RECENT POSTS

HOT NEWS