किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन

रौतहट । जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो। वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय...

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँचको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय...

मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा मागे

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्। उनले बैठक बस्दिनँ भन्ने जनप्रतिनिधिले राजीनामा दिएर मार्ग प्रसस्त बनाउन आग्रह गरेका छन्। उनले कुनै खास कारण बिना पटक–पटक कार्यपालिका बैठक...

उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि निगरानी गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म...

गुगल एलएलसी नेपालको कर प्रणालीमा दर्ता

काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ...

ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको...

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरी तिमिम्सिनाले...

जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एकको मृत्यु

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको...

आज हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

सहकारीका अध्यक्ष भागे, सञ्चालक न्याय खोज्दै

काभ्रे  । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका...

RECENT POSTS

HOT NEWS