एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा पुग्याे
काठमाडौं । सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब समूहमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार बिहान न्यु डायमण्ड क्लबले एभरेष्ट भलिबल...
नेप्सेमा २१.३४ अंकको गिरावट
काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे...
इण्डोनेशियामा ७.७ म्याग्निच्युडको भूकम्प
एजेन्सी । इण्डोनेशियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भू-गर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराईमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पुर्याएको...
सुनको मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू. चार सयले घटेर रू. एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू. एक...
बालिका बलात्कार आरोपमा २८ वर्षीय पुरुष पक्राउ
काठमाडौं, पौष २६ । एक १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्रबहादुर राई रहेका...
राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत
जनकपुरधाम ।
दुःख पाए, एक दिन सुख पनि पाउँछ,
भोको, नाङ्गो, गरिबले जय–जय मनाउँछ ।
जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,
निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।
(विसं २०२१ फागुन ७)
.....
शान्ति छ को यहाँ, छैन कहाँ क्रान्ति,
कलह, द्वेष, इर्ष्या...
संघीय संसद्ले ल्याउने दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन यही अधिवेशनमा संघीय संसद्ले ल्याउने दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुका मागलाई सम्बोधन गर्न यस्तो ऐनका लागि विधेयक...
आगलागीमा परी ५० वर्षीय पुरूषकाे मृत्यु
बागलुङ ।आगलागीमा परेर बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारेमा एकजनाको ज्यान गएको छ ।
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्ग स्थित एक घरमा गएराति आगलागी हुँदा ५० वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी...
हल्का हिमपातको सम्भावना
काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
नेपाली र अमेरिकी सेनाकाे संयुक्त अभ्यास प्रारम्भ
काठमाडौं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ ।
चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक...

























