नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन आज सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा  बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने...

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले प्रदेशकाे मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएकाे हाे। यसैगरी एमालेका तर्फबाट मन्त्री...

पब्जीमा दोस्रो हासिल गरेकाे पब्जी टिमलाई मेयर बालेनद्वारा स्वागत

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इण्डोनेसियामा आयोजित पब्जी मोबाइल च्याम्पियनसिपमा भाग लिएर स्वदेश फर्केको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनले हिजो राति ११ बजे विमानस्थल पुगेर उक्त प्रतियोगितामा...

बिकासमुखी याेजनाका साथ कृष्णनगर नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

कृष्णनगर । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ । नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई गत...

लागूऔषध खैरो हेरोईन जस्ताे देखिने पर्दाथ सहित पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय नरेश...

भुमि समस्या समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न

काठमाडाैं । ज्यापु महागुथि नेपाः येँ महानगर समितिको आयोजनामा भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । योगेश भट्टराई भन्छन्- पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकका...

सरकारकाे साझा कार्यक्रम महत्वकांक्षी

काठमाडौं। सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । साझा कार्यक्रम महत्वकांक्षी देखिएको छ भने स्रोतको पहिचानबिनै विभिन्न योजना ल्याइएका छन् । गठबन्धन सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलको उपस्थितिमा...

मन्दिरबाट विभिन्न धनमाल चोरी

भक्तपुर । सूर्यविनायकनगरपालिका-७ गुण्डु कार्की गाउँस्थित लिखु नारायण मन्दिरबाट २ वटा चन्दा पेटिकाबाट नगद २ हजार ४ सय रुपैयाँ, तामाको घैला ९ थान, पित्तलको पानस २ थान, तामाको पुजा थाली २ थान, तामाको दियो...

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-८ लामाटार बस्ने ४४ वर्षीय संजिव भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट लेनदेन मुद्दामा २...

RECENT POSTS

HOT NEWS