आयात रोकिएन, चितवनका केराले बजार पाएन
भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा...
वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी घट्याे
काठमाडाैं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको हो ।
दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९...
मलेसियाका ९७ वर्षीय पूर्वप्रधानमन्त्री महाथिर चुनावी मैदानमा हाेमिदै
एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि संसदीय निर्वाचन लड्ने भएका छन्। ९७ वर्षीय महाथिरले नोभेम्बरमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुनेछ भन्ने कुरा मैले भन्न सक्दिनँ तर...
एसईई परीक्षा चैतको दोस्रोदेखिर नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि...
करेन्ट लागेर मृत्यु
काठमाडाैं । मिथिला बिहारी नगरपालिका-८ कचुरी बस्ने ४५ वर्षीया प्रेम कुमारी यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सुत्ने कोठा नजिकै रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको...
उपत्यकाभित्र सार्वजनिक जग्गाको नाप नक्सालगायत कागजात उपलब्ध गराउन निर्देशन
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले उपत्यकाभित्र सार्वजनिक रुपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्सालगायत कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।
प्राधिकरणले २४ असोजमा सार्वजनिक सूचना प्रकाशित गरी सात दिनभित्र कागजात...
क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।...
नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने
एजेन्सी । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
गुल्मी । रेसुङ्गा नगरपालिका-४ छल्दिपना बस्ने ७० वर्षीय लाल बहादुर दर्लामीको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा घरमा रहेको ९ तोला सुन, भाडावर्तन लगायतको सरसामान समेत गरी करिब ५० लाख रुपैयाँ बराबरको...
आज सुनको भाउ स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ ।
आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ...

























