‘पाइने रैछ माया’ सार्वजनिक

https://youtu.be/aZbAwkYusWA गायक दिनेश थानीको स्वरमा रहेको निकै नै मिठो गीत ‘पाइने रैछ माया’ OSR डिजीटल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रका साथै म्युजिक भिडियोका पनि अनुभवी एवं निकै सम्भावना बोकेका निर्देशक रोशन कुमारले यसलाई निर्देशन...

कोहलपुरमा एक अध्यक्ष मल्ललाई कालोमोसो

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ । दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए...

एकैदिन ९३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण भएको छ । ५३५१ जनामा गरिएको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक...

देशैभरका नासु भाेलि आन्दोलित हुने

 खकाठमाडौं, । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज...

यस्ताे छ माइपे क्वाइन

काठमाडौं, । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको...

जबरामाथिको छानबिन प्रक्रिया झन्डै साढे पाँच महिना सुरु

काठमाडौं । महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको छानबिन प्रक्रिया झन्डै साढे पाँच महिना बितेपछि सुरु भएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले त्यसलाई संसद्को महाभियोग सिफारिस समितिमा पठाएको हो। काम थाल्नासाथ...

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

काठमाडौं  । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर...

जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०७८-७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब...

मृत अवस्थामा फेला

काठमाडौं । साउन काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली आनन्दपुर खण्डमा बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । पर्साकाे वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित भन्सार कार्यालय नजिकै नालाको...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं ।  धनुषाधाम नगरपालिका-२ डिहिबार बाबा मन्दिरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार गणेशमान चारनाथ नगरपालिका-३ जुडी बस्ने ४५ वर्षीया हंसा देवी दासको मृत्यु भएको छ...

RECENT POSTS

HOT NEWS