समाधानोन्मुख व्यवस्थापन : फोहोरबाट मोहर बनाइँदै
काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहोर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहोर यही नै व्यवस्थापन...
बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीक पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।
बैठकमा पार्टीको...
काँग्रेस, माओवादी केन्द्र र एमाले दाबेदारी
काठमाडौं । ललितपुरमा तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको दाबेदारी देखिएको छ । २०७४ को निर्वाचनको परिणामलाई हेर्दा तीनवटै दलले तीन सिट...
पिपुल्स पावरकाे आइपिओ निष्कासन
काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रति...
डेनमार्कले जित्याे एनआरएनए कप फुटबल उपाधि
स्वीडेनमा भएको एनआरएनए कप फुटबल प्रतियोगिताको उपाधि डेनमार्कको फुटबल टिम एनआरएनए डेनमार्कले जितेको छ। स्टकहोमस्थित किस्टा पार्कमा शनिबार भएको खेलमा एनआरएनए डेनमार्कले आइस एफसी नर्बेमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। यसअघि भएका लिग...
पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले पछिल्लोपटक...
२४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर...
एनसेलले ल्यायाे युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ प्याकेज
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल...
म्यान युले हार्दा खल्लो लाग्यो बेलायतमा : कमल थापा
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बेलायत भ्रमणको क्रममा इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष हेरेका छन् ।
ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटन र म्यानचेस्टर युनाईटेडको खेल हेरेपछि फेसबुक मार्फत तस्बिर...
डिलरविरुद्ध गुनासो बढेपछि लाइसेन्स खारेज गर्ने चेतावनी
काठमाडौं । कुनै समय नेपालमा मट्टीतेल र डिजेल र मट्टीतेलको मूल्यमा फरक हुँदा डिजेलमा मट्टीतेल मिसाइन्थ्यो। मट्टीतेल सस्तो हुने भएकाले व्यापारीहरूले डिजेलमा मट्टीतेल मिसाउने गर्थे। मध्यमवर्गीय परिवार र निम्न आय भएको परिवारले मट्टीतेल नै बढी प्रयोग...

























