हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व कीर्तिमान
काठमाडौं । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरे (हिमचितुवा) ले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व कीर्तिमान कायम गर्नुभएको छ । लगातार १४औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर...
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति...
आज केही स्थानमा पानी पर्ने
काठमाडाैं । आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ ।
मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाेपछि प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
यस्तै, अन्य प्रदेशका...
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजोको तुलनामा...
आफैँले पालेको राँगाले हान्दा मृत्यु
लम्जुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज...
स्थानीय निर्वाचनः २०७९भरतपुरमा प्रतिस्पर्धा पेचिलो
काठमाडौं । भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। केन्द्रको समेत ध्यान आफूतिर खिच्न सफल यो महानगरपालिकाको चुनावी चर्चा विशेष रूपमा भइरहेको छ। कसले जित्ने यकिन नभए पनि यहाँको निर्वाचनलाई लिएर विभिन्न...
नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा जमाउने सोचमा
काठमाडौं । नेपालले एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे नौ बजेबाट सुरु हुनेछ । नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा...
माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन् ।
आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ...
मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म बन्द हुने
काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् ।
निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् ।...
दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहण
काठमाडौं । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले...

























