आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-५ बिमल चोक बस्ने दिपक खरेलको कच्ची भान्सा घरमा गएराति आगलागी हुँदा भान्सा घर जलेर करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दोलखा, भिमेश्वर नगरपालिका-६...
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । एएफसी एसिया कप २०२३ काे तयारी स्वरुप फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियाे थाइल्यान्डविरुद्ध नेपाली राष्ट्रिय फुटबल टाेली बलियो चुनौती...
सरकारले नयाँ बर्षमा प्रदेश १ मा थप ३ दिन सार्वजनिक बिदा
विराटनगर । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले नयाँ बर्ष वि.सं. २०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका...
सुन १ लाख ३ सय रुपैयाँमा काराेबार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य १ हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको १ लाख ३ सय रुपैयाँमा काराेबार भएको छ ।
बुधबार सुन तोलाको...
मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यकः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय...
छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार सम्झौता कार्यान्वयनमा आउन
काठमाडौं । सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा भए पनि...
आजदेखि पुष्प मेला सुरु
काठमाडौं । आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प मेला आयोजना हुँदैछ ।
एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने...
पारस र साबित्रासहित यी खेलाडी उत्कृष्ट भए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशककै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी...
सलमान जेठ १४ मा नेपाल आउने
काठमाडौं । कोभिड महामारीअघि भूमिगत राजनीति गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको चेतावनीका कारण रोक्किएको बलिउड कलाकार सलमान खानको नेपाल भ्रमण अब भने सफल हुने देखिएको छ ।
उनी एक दर्जन बलिउड कलाकारसहित...
पर्वतारोहण संघको ३१औं वार्षिक साधारणसभा स्थगित
नेपाल पर्वतारोहण संघको आज हुने भनिएको ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।
उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।
अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको...

























