८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडाैं । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, १३ सय ८७ जनाको...
पूर्णविक्रम शाहलाई थुनामा पठाउन आदेश
काठमाडौं । नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन...
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध...
स्थानीय तहको निर्वाचनका लागि कालीकोटमा थप १४ दल
मान्म। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा १४ साना दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता...
दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजार सङ्क्रमित
सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका...
आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो...
आज विश्व क्षयरोग दिवस
पेरिस । विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ।
आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार...
शंखमूलमा युवकमाथि खुकुरी प्रहार गर्ने पक्राउ
काठमाडौं । शंखमूलमा बुधबार एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा पाँच जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने...
चुनाव नजिकिदै गर्दा पराजयको त्रासमा प्रमुख दलहरु !
राजावादीहरु देशव्यापी चुनाव अभियानमा÷विभिन्न पार्टीहरुबाट राप्रपामा प्रवेशको लहर
काठमाडौं । स्थानीय चुनावको वातावरण अभैm तात्न पाएको छैन । तर पनि राजनीतिक दलहरुमा विजय र पराजयको आंकलन भइरहेको छ । यही कारणले गर्दा दलहरु चुनावी गठबन्धन...
तास खलिरहेको अवस्थामा आठ जना पक्राउ
काठमाडौं । तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय...
























