मिर्गौलापीडितलाई बेलायतबासी नेपालीकाे सहयोग
काठमाडौं । बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्।
बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केही व्यक्तिद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ वर्षीय जीतबहादुर...
थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।
बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण...
एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ
काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर...
मनकामना केबुलकार एक दिन बन्द हुने
मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।
मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि...
धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले...
सुनको मूल्य छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपियाँले बढेर एक लाख नौ सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
सुक्खा पहिराेले चुरे काछवासी त्रासमा
महोत्तरी । बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन्...
आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा रहेका छन्।
साथै...
विप्लव नेकपामा स्थानीय तहको चुनावलाई चुनावलाई लिएर तीन धार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थानीय तहको चुनावलाई लिएर तीन धार देखिएको छ। पार्टी महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमा स्थानीय चुनाव उपयोग गर्ने प्रस्ताव गरेपछि नेताहरु तीन धारमा उभिएका हुन्।
स्थानीय...
एक खेल जितेमा पोर्चुगल विश्वकप पुग्ने
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गतको प्ले अफको सेमिफाइनलमा टर्कीलाई पराजित गर्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ। बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो।
पोर्टोेमा...

























