एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडे
एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।
बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने...
आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने शिक्षामन्त्रीकाे दावी
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् ।
नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री...
मेगा बैंककाे तीन नयाँ शाखा उद्घाटन
काठमाडाैं । मेगा बैंक नेपालले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबारदेखि काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७...
६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगायाे
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १५ सय...
कांग्रेस केन्द्रीय समिति बैठक सुरू
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा तोकिएको समय २ बजेभन्दा डेढ घण्टा सुरु भएको हो।
पदाधिकारी मनोनयन, स्थानीय तह निर्वाचन, गठबन्धन लगायका विषयमा कांग्रेस बैठकमा छलफल हुने...
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने ‘अल्टिमेटम’ !
काठमाडौं । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रुपियाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।
संस्कृति, पर्यटन...
‘राष्ट्रिय सुरक्षा सुदृढ बनाउन अन्तर निकाय समन्वय बलियो हुनुपर्छ’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ ।
शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ...
जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्याएको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले...
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
बोर्डले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। लघुवित्तले ३...
उत्तर कोरियाद्वारा आईसीबीएमको सफल परीक्षण
एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो।
सन् २०२० को...

























