भारतमा नयाँ कोरोना ७ हजार संक्रमित थपिदा १ सय ८० बिरामीको मृत्यु
एजेन्सी । देशमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९१५ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जुन सोमबारको तुलनामा १४ प्रतिशतले कम हो । साथै मंगलबार...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
बारा । महागढीमाई नगरपालिका-१ पथरहट्टी मोडस्थित सडकमा ना.५६ प ५६६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका-२४ हरिपुर बस्ने ३५ वर्षीय रोशन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर...
मोबाइल पसल फुटाई चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय...
आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
चितवन । आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका
नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको
छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट
पदमपुरबाट खटिएको...
माकेका अध्यक्ष प्रचण्डले पार्टीबाट अलग नहुन नेता श्रेष्ठलाई आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष र पछिल्लो समय उनीसँग असन्तुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले पार्टीबाट अलग नहुन नेता श्रेष्ठलाई आग्रह गरेका थिए ।
अध्यक्ष...
राष्ट्रियको गौरव आयोजना निराशाजनक प्रगति
काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय...
यस कारण नेपाल युक्रेनकाे पक्षमा
काठमाडौं । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व धु्रवीकृत भएको छ । युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् ।
युक्रेनमाथि रुसी...
युवा परिषद् कार्यक्रम
काठमाडौं । युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम...
एकैदिन १२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ को मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनामा परीक्षण गर्दा...
चिठ्ठीपत्रविहीन हुलाकघर
रामपुर। झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मिन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको...
























