पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन
काठमाडौं । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै...
श्रीकान्त पौडेल बने विशेष अदालतको अध्यक्ष
काठमडौं । सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले रिक्त विशेष अदालतको अध्यक्ष र सदस्यमा न्याय परिषद्ले गरेको सिफारिसलाई अनुमोदन गरेको हो।
गत बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका लागि पौडेल...
हिन्दू राष्ट्र, सुशासन र समृद्धि पार्टीको मुख्य मान्यता : कमल थापा
काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन्। उनले हिन्दू...
भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला
भक्तपुर– भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ।
पोखरी पहिले...
दुर्गम ठाउँबाट काठमाडौंमा अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क इन्डक्सन
काठमाडौं । अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम...
नेपाली कांग्रेस मकवानपुर अधिवेशन परिणाम सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी हुनुभएको छ...
तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’
तुलसीपुर । कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हेर्यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका...
निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामी
गलकोट । सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनी हो। हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वाथ्यकर्मीले बताउँदै आएका छन्।
बागलुङमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन...
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ
क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उहाँले मङ्गलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मङ्गलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मङ्गलबार उल्लेख गरिएको छ...
साहित्यकार विजयकुमार पोखरेलको निधन
भक्तपुर । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।
केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि...






















