आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य...
एमसीसी र सरकारबीचको ५० करोड डलर अनुमोदन
काठमाडौं । एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने नेपाल सरकारको निर्णयलाई स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले उल्लेख गरेको छ। फागुन १५ गते प्रतिनिधि सभाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो।
‘एमसीसीले एमसीसी र नेपाल सरकारबीचको...
कोभिड महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने
काठमाडौं । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) ले कोभिड महामारी सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
महामारी रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक स्तरमा सचेतना र संवेदनशीलता सम्बन्धी कार्यक्रम सञ्चालन...
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवतीको विजय सुरु
काठमाडौं । झम्सिखेल युथ क्लबलाई ३-१ अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उद्घाटन खेलमा भगवतीलाई जित दिलाउन अनिल गुरुङ, रमेश राई र...
नश्ल सुधारका लागि पहिलोपटक अमेरिकी जर्सी साँढे नेपालमा ल्याइयाे
काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ। नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो।
विश्व...
पेट्रोलियम पद्धार्थको मूल्य प्रति ब्यारल १११ डलर कायम
काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ ।
अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य...
आजकाे प्रतिनिधि सभाको सकियाे
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक करिब ७ मिनेट बसेर सकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो।
आजको बैठक पनि नेकपा एमालेले अवरोध गरेको थियो। गत भदौ २३...
निर्वाचन चिह्न लिएर दर्ता
काठमाडौं । दल दर्ता सम्बन्धि व्यवस्थामा राजनैतिक दलहरु छुट्टाछुट्टै निर्वाचन चिह्न लिएर दर्ता भएका हुन्छन् । तर, निर्वाचन आयोगले साना दलहरुलाई उनीहरुको दर्ता चिह्नलाई पनि उपयोग गर्न नदिने निणर्य गरेको छ । यसरी निर्वाचन...
सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी
एजेन्सी । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् ।
रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले...
पशुपतिको बागमती पुलको पर्खाल भत्किँदा दुई घाइते
काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किँदा दुईजना भक्तजन घाइते भएका छन्।
पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको...
























