माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट...
रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास
जनकपुरधाम । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तथा
यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्- रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता...
आज सहिद स्मारक ए डिभिजनमा तीन खेल हुँदै
काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार आठौं चरणका तीन खेल हुँदै छन्।
शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा मछिन्द्र र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले यसअघिको ७ खेलमध्ये ५...
नेपाली चलचित्र ‘परस्त्री’ निमार्ण हुने
शुक्रवार काठमाण्डौमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्र 'परस्त्री'को घोषणा गरीएको छ । डि एस डिजिटल को ब्यानरमा निर्माण हुने चलचित्रमा दीपेन्द्र के खनालको लेखन रहने छ भने निरन्तर चलचित्र निर्माण गर्ने बघिनी...
तामाङ चर्चित कलाकारहरुको साथमा राक्सिराङ-८ ठूलो टोट्केमा सोनाम ल्होछार आयोजना हुँदै
राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका-८ स्थित ठूलो टोट्केमा मञ्जुश्री संवत् २८५८ औं (ताक ल्हो) सोनाम ल्होछार तामाङ नेतृत्व तामाङ सेलो जगतका चर्चित कलाकार हरुको साथमा २०८७ माघ १४ गते ठूलो टोट्के स्थित...
सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परे
काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)...
कामपामा ६३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाए
काठमाडौं । काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा...
नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थाले सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेसरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी...
तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द
काठमाडौँ। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे।
तुलसीपुर उपमहानगरपालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु...

























