मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी

जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले...

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन...

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  नेपालमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले १४ हजार ९७१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट...

२६ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा...

मोबाइल कल शुल्क घट्ने

काठमाडौं । माघ १ गते देखि मोबाइल कल शुल्क घट्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने गरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ यही माघ १...

नोवेल मेडिकल कलेजले मनपरी शुल्क विरुद्धमा चक्का जाम

काठमाडाैं । मनपरी शुल्क लिएको भन्दै आन्दोलनरत नोवेल मेडिकल केजका विद्यार्थीले सडक केन्द्रित आन्दोलन सुरु गरेका छन् । विराटनगरका विद्यार्थीले संयुक्त सडक आन्दोलन सुरु गर्दै आजबाट चक्का जाम सुरु गरेका हुन् ।  विगत केही दिनदेखि...

करेन्ट लागेर मृत्यु

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका-२ शंखुस्थित बा.३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको...

पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने

काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् । खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. संगीता...

फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ चयन

हेटौंडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ चयन भएको छ । हेटाैंडामा भएको दुइ दिने प्रादेशिक भेलाले श्रेष्ठनको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएकाे छ...

RECENT POSTS

HOT NEWS