विपक्षी गठबन्धन बैठकः सहकार्यबाटै सरकार गठन गर्ने
काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त...
रूपा सुनारलाई भेटिने बित्तिकै समाएर अनुसन्धान थालिने
काठमाडाैं । जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। उजुरीपछि सुनारको खोजतलासमा प्रहरी अगाडी बढेको छ । भेटिने बित्तिकै उनलाई पक्राउ गरेर अनुसन्धान थालिने बुझिएको...
भजनी नपा तालाबन्दी
काठमाडाैं । कैलालीको भजनी नगरपालिकामा तालाबन्दी गरिएको छ।
सोमबार नगर–उपप्रमुख छाया देवकोटासहितका ११ जना जनप्रतिनिधिले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
नगरप्रमुख शेरबहादुर चौधरीले योजना तर्जुमा नगरी बजेट पारित गर्न थालेपछि उनीहरूले आइतबार बसेको नगरसभा बहिष्कार गरेका...
देशमा अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ६८९ जनामा आरटी पिसिआर परीक्षणमा सो...
डेल्टा भेरिएन्ट चितवनमा पनि देखा परे
चितवन । चितवनमा कोरोना भाइरसको डेल्टा भेरिएन्ट फेला परेको छ। कोरोना पोजिटिभ देखिएका पाँच नमूना परीक्षणका क्रममा दुईटा नमूनामा डेल्टा भेरिएन्ट पत्ता लागेको भरतपुर अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालको पीसीआर प्रयोगशालामा पोजिटिभ देखिएका ५ वटा...
मनकामना स्मार्टको आईपीओ बाँडफाँट
काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँट गरेको हो।
कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा...
मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजुचोकस्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-३ सिमानगरस्थित तिनाउ नदीमा बुटवल उपमहानगरपालिका-११ विनापोत बस्ने ६४...
भरुवा बन्दुक सहित २ जना पक्राउ
वाग्लुङ । निसिखोला गाउँपालिका-४ माझपाखा बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित आइतबार बिहान...
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ श्री उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ । हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रहनुभएकी वादीले मानव अधिकार÷सामाजिक न्यायका लागि गर्नुभएको...
स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि
स्याङ्जा । स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट...

























