१ सय २६ वटा जोखिमयुक्त बस्तीको पहिचान

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगले अध्ययन...

पच्चीस बर्षिय युवतीको शव बिर्तामोडमा फेला

बिर्तामोड । झापाको बिर्तामोडमा आज बिहान आफ्नै घर अगाडि अर्धनग्न अवस्थामा २५ बर्षिय युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर बस्ने २५ वर्षीय युवती सृजना वस्नेत...

युरो कपमा रोनाल्डोले जिते गोल्डेन बुट

काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन...

इंग्ल्याण्डलाई पेनाल्टीमा हराउँदै इटाली बने यूरो कप २०२० च्याम्पियन

काठमाडौं । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा...

सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम

काठमाडौं । नेपालमा आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै,...

नेपाल आइपुग्यो १५ लाख कोभ्याक्स खोप

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।  खोप लिनका लागि स्वास्थ्यमन्त्री...

देशका यी नदीमा बाढीको सम्भावना

काठमाडौं । आज देशका प्रमुख नदीहरु कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा कर्णाली र महाकालीका केही स-साना सहायक नदीहरुमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै रहने जल तथा...

भारतमा चट्याङ लागेर ६८ जनाको मृत्यु

भारत ।  चट्याङ पर्दा भारतमा ६८ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेश, मध्यप्रदेश तथा राजस्थानका विभिन्न स्थानमा चट्याङ लागेर ६८ जनाको मृत्यु भएको हो। उत्तर प्रदेशको अलग अलग जिल्लामा मात्र मृतकको संख्या...

पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार २३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पाँच हजार ५३५ जनामा आरटी पिसिआर परीक्षणमा...

विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार

मेलम्ची । मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो । उहाँ हिजोआज यही असार १ गते मेलम्ची...

RECENT POSTS

HOT NEWS