बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण

परासी ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ। गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ। बर्दघाट-२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी...

अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

मार्तडी । लगातारको अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी...

चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने

काठमाडौं । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १...

निगमको चार अर्ब जोगियो

काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका...

यसै साता तामाकाेशीकाे थप ७६ मेगावाट विद्युत उत्पादन

काठमाडाैं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट...

पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ५३० जनामा आरटी पिसिआर परीक्षणमा...

संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल चिनाउँदै लुम्बिनी प्रदेश सरकार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नुभएको छ । दुबै बुद्धका जन्मस्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिबार विहान ८ बजे अनावरण गर्दै...

बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री, तत्काल पुनर्निर्माण गर्ने प्रतिवद्धता

मेलम्ची । असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले...

विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु

विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्युहु ने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना...

RECENT POSTS

HOT NEWS