राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शुरू

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुँदैछ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण आजबाट सुरु हुन लागेको हो। ‘कोभिडको टेस्ट र उपत्यका...

भारतले महाकालीमा बलमिच्याइँ

लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति र बलमिच्याइँका घटना दोहोर्‍याएको दोहोर्‍यायै छ । खासगरी महाकालीको प्राकृतिक बहावलाई असर पार्ने र नदीको धार नेपालतर्फ धकेल्ने खालका...

कोपा अमेरिका प्रतियाेगितामा चिली र अर्जेन्टिना बराबरी खेल्याे

काठमाडौं । केही दिन अघि विश्वकप छनोटमा चिलीसँग रोकिएको अर्जेन्टिना कोपा अमेरिकमा पनि फेरि रोकिएको छ । नेपाली समय अनुसार आज बिहान सकिएको ग्रुप बीको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो । पहिलो हाफको ३३ औं...

संविधानले नै खारेज गरेपनि एसईई निरन्तरता

काठमाडौं ।  माध्यामिक शिक्षा परीक्षा एसईई संविधानले नै खारेज गरेपनि सरकारले निरन्तरतामा सघाइ रहेको शिक्षाविज्ञ तथा सरोकारवालाहरुले जनाएका छन् । अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्न ढिलाई गर्न नहुने उनीहरुको धारणा छ । शिक्षा...

आईएमई लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको साेमवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३...

ग्रेट भिजन अनलाइन अभिनय प्रतियोगिता हुने

काठमाडौं– ग्रेट भिजन मिडियाले अनलाइन अभियान प्रतियोगिता  हुने भएकाे छ । साे प्रतियोगितामा वरिष्ठ अभिनेत्री मौसमी मल्ल, अभिनेता एसराज गराच तथा कोरियोग्राफर गोविन्द राई निर्णायकको रुपमा रहनु हुने भएको छ । प्रतियोगितामा हरेक उमेरका व्यक्तिले सहभागिता...

प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिको सम्झना

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति  तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...

कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डस दुई विश्व किर्तिमानको प्रमाणपत्र

काठमाडाैं । नेपालका किर्तिमान आरोही कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डसले २ वटा विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई यसै वर्षको मे ७ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गरी व्यक्तिगत...

याे हाे युरोपको सबैभन्दा पुरानो ‘मदिरा भट्टी’

डब्लिन– आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो । सिएन्स...

बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त

एजेन्सी । जरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् । उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले...

RECENT POSTS

HOT NEWS