आज संवैधानिक इजलासमा राष्ट्रपति विरूद्धका ३० रिटकाे सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको...

प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा पठाइने

काठमाडौँ, जेठ १३ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक...

नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई  नियन्त्रणमा

रुपन्देही/कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ। बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरमा कोही...

जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा

काठमाडौं/जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको छ । गत् साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी एटलेटिको मड्रिडले ला लिगाको उपाधि जितेपछि रियल मड्रिड निराश भएको थियो ।

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ जना पुग्याे

कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुका अनुसार बुधबारसम्ममा ३२ जनाको ज्यान गएको...

सरकारलाई अनावश्यक करको भार नथप्न आग्रह

काठमाडौं । निजी क्षेत्रका तीन छाता सङ्गठनले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर सङ्कलनलाई प्रभावकारी र व्यवस्थित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर कमर्सले बुधबार संयुक्त विज्ञप्ति...

अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच पहिलो पटक टेलिफोनमा कुराकानी

बेइजिङ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति...

इमान्दार नेता गुमायो: प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान्...

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ ।  सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६...

नेपालमा आज ७ हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच...

RECENT POSTS

HOT NEWS