ओली नेतृत्वको सरकारमा जसपालाई सात मन्त्रालय पक्का
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।
जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा...
आज नेप्स इतिहासकै उच्च काराेवार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले घटेको छ । ०.४ प्रतिशत अर्थात १ दशमलव २० अंकले नेप्से घट्दा २८ सय १५ दशमलव ३९ विन्दुमा परिसुचक रोकिएको हो । त्यस्तै, सेन्सेटिभ...
राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुक्याे
काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु रोकिंदा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएको तर्क गरेका छन् । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत जनाएका थिए।
‘पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि...
जसपा जोगाउन अन्तिम कसरतमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष र महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष आन्तरिक परामर्शमा व्यस्त भएका छन्। एकले अर्कोलाई स्पष्टीकरण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुटउन्मुख भएको पार्टी विभाजन रोक्न केही नेताहरु दैनिकजसो...
हिमाली जिल्लामा पनि कोरोना संक्रमितकाे संख्या बढ्दाे
पोखरा । गण्डकी प्रदेशका जिल्लाहरुमा कारोना संक्रमित बढिरहँदा हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङमा पनि कोरोना संक्रमित बढिरहेका छन् । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि हिमाली जिल्लामा सन्त्रास फैलिएको छ ।
कोरोना संक्रमणको दोस्रो...
कामपामा सङ्क्रमणदर केही कमी
काठमाडौं/काठमाडाैं हानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ...
ताप्लेजुङमा निर्माणाधीन मध्यतमोरको काम जारी
ताप्लेजुङ/ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको काममा संलग्न केही मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भए पनि निर्माणको कार्य निरन्तर जारी छ । कोभिड–१९ सङ्क्रमितबाहेकका जनशक्ति आयोजना निर्माणको कार्यमा निरन्तर खटिइरहेका हुन् ।
फुङ्लिङ नगरपालिका, मिक्वाखोला र...
अब मोबाइल वालेटमा समेत सेलपेको सेवा
काठमाडौं । सेलपेको सेवा अब मोबाइल वालेटमा समेत प्रयोग गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरुको माग अनुसार सेलपे सेवा वालेट मार्फत लिन सकिने बनाएको हो ।
यससँगै...
भारतमा कोरोना सङ्क्रमित दुई लाख ११ हजार २९८ जना थपिए
काठमाडौं/भारतमा कोरोनाभाइरसका दुई लाख ११ हजार २९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा २१ लख ७५ हजार ७५७ नमूना परीक्षण गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका...
दाङमा सवारीसाधन चोरीका घटना बढे
दाङ/जिल्लामा लकडाउनको अवधिमा सवारीसाधन चोरीको घटना बढेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालसम्म ८ वटा साना तथा ठूला सवारी साधन हराएका छन्। तीमध्ये ७ वटा सवारीसाधन बेवारिसे अवस्थामा जिल्लाका विभिन्न स्थानमा तथा जिल्ला...

























