टोकियो ओलम्पिकमा सहभागीलाई कोरोना विरुद्धको खोप लगाइने

काठमाडाैं/टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ। जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि...

नेपालका आठ ट्रेड युनियनद्वारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग

काठमाडौं । विभिन्न आठवटा ट्रेड युनियनले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरेका छन् । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (WFTU) मा आबद्ध नेपालका आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा अपिल...

पूर्वसांसद रत्न प्रसाद शर्माको निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले...

नेपालमा भेरोसेल खोप दुई लाख ३९ हजारले लगाए

काठमाडौं । जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा दुई लाख ३९ हजारभन्दा बढी व्यक्तिले भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाएका छन् । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ देखि ११...

कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको मृत्यु

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उनका...

महामारीमा एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको...

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली फुटबल टोलि इराकको बसरा

काठमाडौं/विश्वकप फुटबल २०२२ को छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुगेको छ । कतार एयरवेजको विमानबाट आज अपरान्ह बसरामा अवतरण गरेको नेपाली टोलिलाई बसराका स्थानीय अधिकारीहरुले स्वागत् गरेका...

क्यालिफोर्नियामा बन्दुकधारीले गोली चलाउँदा आठको मृत्यु

काठमाडौं/अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली...

प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानन्यायाधीशले आफ्नै इजलासमा पेसी तोके

काठमाडौं/प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेञ्चमा परेको छ। अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा परेका छन्। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका...

यस्तो छ सुनकाे भाउ

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत मंगलबार छापावाल सुनको...

RECENT POSTS

HOT NEWS