स्वास्थ्य सामग्री ओसार पसार गर्न तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी...

अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई पक्राउ

काठमाडौं/अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ। उनीहरु सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले बताएका छन्। उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने...

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना...

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस

काठमाडौंं। कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको...

कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी

पोखरा । कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन्...

सरकारले ल्याउन लागिएको बजेटप्रति चासो व्यक्त

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मध्यावधि निर्वाचन घोषणा गरिसकेको सरकारले ल्याउन लागिएको बजेटप्रति चासो व्यक्त गरेका छन् । आगामी कात्तिक र मंसिरमा हुने भनिएको मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर वर्तमान कामचलाउ सरकारले एकपक्षीय बजेट तथा नीति तथा...

माओवादी केन्द्र कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त

कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई...

कांग्रेसकाे १४औं महाधिवेशन अनिश्चित

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका...

जसपा विवाद चर्किंदै गएपछि स्पष्टीकरण अन्याैल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन्...

अग्रपंक्तिमा खटिने ९ सय ६१ जना प्रहरीले पहिलो मात्राको खोप लगाए

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका...

RECENT POSTS

HOT NEWS