काठमाडौंका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं । तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौंको बौद्धबाट ७ जना र कलंकीबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा...

आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ । परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक...

बजारमा सुनको मुल्य घट्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल राष्ट्र...

स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध : नेता शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध रहेको जनाएका छन् । नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषीमाथि कारबाही र...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा सुनुवाइ गर्न संवैधानिक इजसालको गठन गर्दै चार थप न्यायाधीश तोकेका हुन् । प्रधानन्यायाधीश...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार उनले अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् । सम्बोधन समसामयिक विषयमा हुने थापाले बताएका छन् । सरकारले...

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग

काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन अफ (हान) ले कोभिड–१९ महामारीले नराम्रोसँग थला परेको पर्यटन क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग गरेको छ ।  कोभिड महामारीको पहिलो लहरबाट थलिएको होटल...

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

राँझा  । बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८-१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो...

अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ

चितवन । २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी...

अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु छ/छैन हेर्न मिल्ने

काठमाडौं । अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने भएको छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको...

RECENT POSTS

HOT NEWS