नेपाल बैंकको २०५ औं शाखा नारायण नगरपालिकामा
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५ औं शाखा दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना भएकाे छ । बैंकको उक्त शाखा नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण...
आत्मसमर्पण गरेको छैन : बामदेव
काठमाडाैं–नेकपा (एमाले) का उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको जनाएका छन्।
आफ्ना सचिवालय सदस्यमार्फत शनिबार साँझ आफ्ना धारणा सार्वजनिक गर्दै गौतमले आफूलाई...
संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित
काठमाडौ । नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो ।
एमालेका मुख्य सचेतक...
जापानको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिवार जापानी समय अनुसार साँझ ६ बजेर ९ मिनेटमा ७.२ म्याग्निच्युटको भूकम्प गएको छ । जापानको भूकम्प मापन सम्वन्धि...
आज छुटे ४० वर्ष भारतको जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना
काठमाडौं । भारतको जेलमा ४० वर्ष रहेका दिपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिना शनिबार छुटेका छन् । कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका तिम्सिनाले छुटेपछि खुशी भएको बताए । के तपाईं खुशी हुनुहुन्छ भनेर पत्रकारले सोध्दा...
भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा २३ हजार ६५३ जना...
पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।
जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज...
जनता समाजवादी पार्टीका दुई समूहकाे छुट्टाछुट्टै बैठक
काठमाडौं । नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय...
संसदीय दलको बैठक सुरु
काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपामा देखिएको दुई समूहमध्ये गौतम कतैतिर पनि खुलेका...
समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने दिशामा सक्रिय हुन आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने दिशामा सक्रिय हुन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार व्यवसायीका अधिकांश संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यवसायीलाई आमन्त्रण गरेरै...
























