महन्थलाई भेट्न बबरमहल पुगे वर्षमान
काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) भित्र नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुनले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।
ठाकुरलाई भेट्न पुन शुक्रबार दिउँसो पूर्व राजपाको...
कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली
धनगढी । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्। भारतमा लकडाउनको हल्ला चलेसँगै कैलालीको गौरीफन्टा नाका भएर घर फर्कनेको संख्या बढेको हो।
भारतको राजधानी दिल्ली, ठूला सहर...
एक करोड १७ लाख राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान
चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
उनीले...
सिंगटीकाे आईपीओमा डेढ गुणा बढी आवेदन
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २...
अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाद्वारा जेहेन्दार विद्यार्थीहरुलाई सहयाेग
ललितपुर । अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाद्धारा श्री श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विहिबार विभिन्न क्षेत्रमा सहयोग प्रदान गरेका छन् ।
विद्यालय व्यवस्थापन सदस्य राजु व्यञ्जनकारको प्रमुख आतिथिमा, प्र.अ सानुलाल व्यञ्जनकार, स.प्र.अ पवन...
कथानक चलचित्र बदला रिटर्नसमा सुर्य राईको चार गीतमा संगीत समावेश हुने
काठमाडाैं । नेपाली कथानक चलचित्र बदला रिटर्नसमा चार वटा गीतमा सुर्य राई दनुवारकाे संगीत रहने भएकाे छ ।
घनश्याम तिमल्सिना एन्टिनाद्वारा निर्देशित यस चलचित्रकाे निर्माण टाेलीले उनलाई सङ्गितकारको रूपमा चयन गरेका हुन् । चारमध्य एक...
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद दुर्गा पौडेल
काठमाडाैं-राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशको निकासका लागि प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने जनाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले अहिले देखिएका सबै अस्थिरताको जड ओली भएको भन्दै राजीनामा माग गरेकी हुन्।
‘संसद...
धादिङमा ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुरेर हत्या
काठमाडौँ- धादिङमा फागुनको तेस्रो साता एक महिलालाई जिउँदै पुरेर हत्या गरेकाे समाचार प्राप्त भएकाे छ ।
त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई घटना लुकाउन जिउँदै पुरिएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गरेको छ।
४५ वर्षीया...
संसद्को बैठक चैत्र १० गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले जनाएअनुसार अर्को बैठक आगामी चैत्र १० गते दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले बोलेका थिए ।...
नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल
काठमाडौँ- नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् ।
लामो समय कान्तिपुर पब्लिकेसनमा कार्यरत वललाई खुला प्रतिस्पर्धामार्तफ सरकारले महाप्रबन्धक नियुक्त गरेको हो। उनी चार वर्षका लागि नियुक्त भएका हुन्।
वल पत्रकारिताबाहेक साहित्य र चलचित्र निर्देशनमा...

























