नेकपा एमाले संसदीय दल बैठकमा नेपाल पक्ष सहभागी नहुने
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएका छन् । शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका...
गाडी भाडा बढाउनका लागि सरकारलाई दबाब
काठमाडौं- यातायात व्यवसायीले गाडी भाडा बढाउनका लागि सरकारलाई दबाब दिन थालेका छन्। पटक-पटक इन्धनको मूल्य बढेकाले तत्काल सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीहरूले दबाब दिन थालेका हुन्।
पछिल्लो ९ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको...
भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्यामा फेरि वृद्धि
काठमाडाैं- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन्।
गत बुधबार एक...
एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
काठमाडौं - नेकपा (एमाले) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा...
आज १ सय ७ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५२...
होलीको आगमनसँगै गाउँ–गाउँमा शुरु भयो जोगिरा
जलेश्वर, ५ चैत : उमेरले ५५ कटिसकेको भए पनि अचेल साँझ पर्नेबित्तिकै जलेश्वर नगरपालिका–८ बजराहीगाउँ बस्ने अरुण पाण्डे हातमा डम्फु र झ्याली समातेर गाउँको चोकमा पुग्ने गर्नुहुन्छ ।
उहासँगै स्थानीय ५० वर्षीय रामदेव महरा, ४५...
जसपाको कार्यकारिणी समिति बैठक स्थगित
काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे...
कुवेतमा नेपालसहित ८ देशका नागरिकले प्रवेश गर्न सक्ने
काठमाडौं । कुवेतले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । प्रतिबन्ध खुकुलो पारेसँगै नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने भएका छन् ।
आगामी मार्च २५ तारिखदेखि सशर्त नेपालसहित बहराइन, युएई, टर्की, भारत,...
अब पासपोर्ट साइजको फोटो मोबाइलबाटै
काठमाडौं । अाजकाे युग माेवाइलकाे युग हाे । माेवाइलकाे विकासले गर्दा मानिसकाे दैनिक जीवन सहज तुल्याएकाे छ । विगत केही बर्षदेखि शपिङदेखि रकम ट्रान्सफर गर्नेसम्मका सबै काम अनलाइनमार्फत सहज ढंगबाट सम्पन्न भइरहेकाे छ । ...
यसकारण माग्यो निफ्रासँग स्पष्टीकरण
काठमाडौं : नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण मागेको छ । हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो । तर केही सञ्चार माध्यमहरुमा...

























