बाँकेमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थफ एक जना व्यक्तिको मृत्यु भएको छ।
सोमबार राति ११ः३० बजे नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि...
नेपालमा कोरोना संक्रमितको संख्या २७,२४१ पुग्यो
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी...
इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस मनाइयो
काठमाडौं - गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा आज मिति २०७७ भदौ १ गते तद्अनुसार १७ अगस्त २०२० मा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष...
सेलकमको सेलपेबाट सेल्सबेरीमा भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ ।
अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरीको २३ वटा आउटलेटमा कुनै...
रुसको भ्याक्सिन मानव परीक्षण छिट्टै सुरु हुने
एजेन्सी - गत हप्ता कोरोनाविरूद्व भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–५ को भिडियोमा भ्याक्सिनले कोरोनाभाइरसलाई नष्ट गरिदिने देखाइएकाे थियाे । यद्यपि, वैज्ञानिकले रुसको दाबीमाथि चिन्ता व्यक्त गरेका छन् । रसियाली डायरेक्टर इन्भेस्टमेन्ट फन्डको...
संसारभर ५ हजार ३४५ काेराेना संक्रमितको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा संसारमा ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा करिब एकसयले धेरै हो । अघिल्लो २४ घण्टामा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको...
हवाइ आक्रमणमा बोको हरामका आधार शिविर ध्वस्त
एजेन्सी - नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नामा नाइजेरियाली सेनाले गरेको हवाइ हमलामा बोको हरामका धरै लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता जो इन्जेले एक विज्ञप्ती निकालेर आतंककारी समूहका क्याम्पमा हमला गरेको जनाएका छन् ।
उक्त हमलामा...
देउवाले गराए प्रम समक्ष यी विषयमा ध्यानाकर्षण
काठमाडौं - काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।
भेटमा संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
नेपालमा कोरोना संक्रमितको संख्या २७,२४१ पुग्यो
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
























