जनस्वास्थ्य आपतकाल घोषणा गर

काठमाडाैं - कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ । तर, महामारीको रोकथाम...

नौ महिनासम्म बच्चाहरु आमाको गर्भमा यसरी रहन्छन्

एजेन्सी-  प्रायः जसाे हरेक बच्चाहरुका लागि  जीवनमा पनि आमा खास हुन्छिन् । बच्चाहरुको सबैभन्दा माथिल्लो स्थान नै आमाको हुन्छ । नौ महिनासम्म आमाको पेटमा बसेर एकदिन बच्चाको जन्म हुन्छ । कहिलेकाही हामीलाई लाग्छ बच्चा...

सुनको मूल्य पुनः एक लाख नाघ्यो

काठमाडौं - केहि दिनदेखि गिरावट भइरहेकाे सुनको मूल्य पुनः एक लाख नाघेको छ । आज मंगलबार भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला एक लाख ४००...

एक जोर पुरानो जुत्ता ७ करोड ३५ लाखमा बिक्री

एजेन्सी -एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो । त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला ? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा...

मृत अवस्थामा फेला

काठमाडौं -  ललितपुरकाे  बागमती गाउँपालिका-३ भट्टेडाँडा कोलनमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-३ भकुन्डेवेंसी घर भएका १८ वर्षीय दिपेन बर्देवा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत साउन २३ गते अन्य २ जनासँग...

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार पक्राउ

मकवानपुर - प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर...

संक्रमित बढेपछि सिसिएमसीको बैठक साँझ बस्दै

काठमाडाैं -  काेराेना भाइरस कोभिड-१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ। कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो। सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको...

पोखरामा आज रातिदेखि निषेधाज्ञा जारी

 कास्की -  पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ।  प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ।  कोरोना संक्रमितको...

पर्सामा ६६ जनामा कोरोना संक्रमित

पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी...

वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण

काठमाडौं -  वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो । उनीसहित...

RECENT POSTS

HOT NEWS