विवादमा परेको पुनः बनाइने

काठमाडाैं  -  संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ। सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो।  सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन...

मेडिकल कलेजहरूविरुद्ध अदालत जाने प्रदेश-२ सरकार

धनुषा - प्रदेश-२ सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरूविरुद्ध अदालत जाने तयारी थालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा...

कोरोना संक्रमित अमेरिकामा १ करोड १५ लाख पुग्ने डब्लुएचओकाे अनुमान

एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १५ लाखसम्म पुग्ने अनुमान गरेको छ। यो संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या ४ लाख पुग्ने पनि डब्लुएचओको अनुमान छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा...

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं - ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ।  पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।  उनी भक्तपुर सुर्यविनायक निवासी  रहेको कार्यालयले जनाएको...

भोलिदेखि उपत्यकामा लकडाउन

काठमाडाैं - भोलि बुधबारदेखि काठमाडौं उपत्यकामा पुन : एक साता लकडाउन हुने भएको । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। पछिल्लो समयमा देशभर कोरोना संक्रमण...

संसारबाट बिदा भए राष्ट्रकवि माधव प्रसाद घिमिरे

काठमाडाैं - मंगलवार राष्ट्रकवि  माधव प्रसाद घिमिरे संसारबाट विदा भएका छन् ।   १ सय १ वर्षको उमेरमा निवासमा  निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए । उनको जन्म  वि.स. १९७६ असोज ७ गते...

हत्या गरेको अभियोगमा ५ जना पक्राउ

सुनसरी -  भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय...

तीन देशका लागि सहसचिव राजदूतमा सिफारिस

काठमाडौं -  नेपाल सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो। सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र भण्डारी,तापस अधिकारी र रामकाजी खड्का रहेको...

नेपालमा सबै भन्दा बढि काेराेना संक्रमित थपिए

काठमाडाैं -  मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका...

अमेरिकाले लगायाे वि च्याटमाथि प्रतिबन्ध

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल...

RECENT POSTS

HOT NEWS