कोरोना सङ्क्रमित एकको मृत्यु
काठमाडौं - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले...
मलामी नपाएपछि साइकलमै राखेर आमालाई पुर्याएकाे पिडादायी भिडियो
On मला’मी नपाउँदा साइकलमै राखेर आमालाई पुर्याए घा’ट, हेर्नुहोस् यस्तो दुःखद भि’डियो
एजेन्सी - संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा...
जनता समाजवादी पार्टीकाे अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र
काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा...
काेराेना अपडेट : उदयपुरमा पुनः ३ जनामा कोरोना
काठमाडौं - उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका...
एनआईसी एसियाका यी शाखा खुल्ला रहने
काठमाडौं –लकडाउनलाई दृष्टिगत गर्दै एनआईसी एसिया बैंकले आइतबार आफ्ना बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरसलाई...
काेभिड १९ अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए यस्ताे चेतावनी दिए
एजेन्सी - मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् ।
प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको छ...
वाणिज्य बैंकका देशभरका शाखा खुला हुने
काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला हुने भएको छ।
बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।
बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १०...
‘यज्ञराज यात्री अभिनन्दन ग्रन्थ प्रकाशित
कैलाली- लाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित 'यज्ञराज यात्री अभिनन्दन ग्रन्थ' को शनिबार धनगढीमा लोकर्पण गरिएको छ।
धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गरेका हुन्। सुदूरपश्चिमका साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन...
आज खुल्ने इन्भेष्टमेन्ट बैंकका ७३ शाखाहरू यी हु्न्
काठमाडाैं- लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आक्ष्तवार आफ्ना ७३ शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका १३ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना...
लकडाउन खुकुलो : कृषि र निर्माणसम्बन्धी उद्दोग कलकारखाना र व्यवसाय सञ्चालन प्राथमिकतामा
काठमाडौं- सरकारले लकडाउन खुकुलो बनाउने कार्ययोजनाको मस्यौदालाई टुंगोमा पुर्याउने तयारीलाई गति दिएको छ । हिजाे कोभिड १९ रोकथामसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले मस्यौदाबारे पहिलो चरणको छलफल गरेको हो ।
पहिलो चरणको छलफलमा अत्यावश्यक सेवाका अलावा निर्माणजन्य...

























