अनलाइन पत्रकारको निःशुल्क कोरोना बीमा

काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो । यो बीमा...

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं - लकडाउनले बन्द रहेका देशभरका मालपोत कार्यालय आजदेखि खुल्दैछन् । भूमिसुधार तथा व्यवस्थापन विभागले आवश्यक स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै कार्यालय खोल्न निर्देशन दिएपछि आजदेखि कार्यालयहरू खुल्न लागेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट  वचन...

देशमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५

काठमाडौं- नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार...

सहभागीता नम्बर २९ इन्द्रमान महर्जन ।

गजल १ के फाइदा आज भयो हरपल देश लुटिन थालेपछी ब्यर्थै बित्यो जिन्दगी गणतन्त्र भनेर कराउन थालेपछी फाइदा उसैको छ आज जसलाई हिजो आफ्नो सन्तान सरी पालेपछी न त्यो सन्तान सन्तान भयो हेर्दाहेर्दै आफ्नो आमालाई आज फालेपछि आउ बचाउन...

लकडाउन खोलेपछि ब्राजिलमा महामारी

एजेन्सी -  विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख ५० हजार २७४ पुगेको छ । शनिबारसम्म ३ लाख ९८ हजार २४४ जना पुगेका छन् । अहिले ३१ लाख ७८१ मानिस बिरामी नै रहेका छन् भन ३३...

कोरोना संक्रमित मृतकको संख्या १२ पुग्यो

काठमाडौं -कोरोना भाइरसक संक्रमित थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। डोल्पाका ५८ वर्षीय संक्रमितको मृत्यु भएको हो। डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान...

कामनपाले कर्मचारीको कोरोना बीमा गर्‍यो

काठमाडौं - काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ ।  कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट...

इण्डो प्यासेफिक कमाण्डको सम्मेलनमा भावी प्रधानसेनापति सहभागी

काठमाडाैं - अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासेफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेना समेत सहभागी भएको छ । सम्मेलनमा नेपाली सेनासहित विश्वका २३ देशका उच्च सैनिक अधिकारी सहभागी भएको अमेरिकी...

१०० भन्दा कम सक्रिय केस भएका जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

काठमाडाैं - कोभिड-१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले चरणबद्धरुपमा लकडाउन खुकुलो बनाउने...

RECENT POSTS

HOT NEWS