हिरोइनसहित एक पक्राउ

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं...

एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?

- राज्यलक्ष्मी शाक्य नेपाल  सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...

काेराेना संक्रमित २ जना ह्याम्स अस्पतालमा उपचाररत

काठमाडौं-शुक्रबार नेपालमा थप २७८ जना कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि पुगेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। तर...

धनगढीमा स्वाब सङ्कलन स्थगित !

कञ्चपुर - सुदूरपश्चिमको धनगढीमा रहेको एक मात्रै प्रयोगशालामा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाबका नमूना परीक्षणका लागि क्षमताभन्दा बढी मानिस आउन थालेपछि  स्वाब सङ्कलन स्थगित गरिएको छ । पाँच दिनका लागि स्वाब सङ्कलन कार्य...

झुठा मुद्धा लगाइ विप्लव कार्यकर्ता पक्राउ नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई झुठा मुद्धामा पटक पटक पक्राउ गरि थुनामा राख्ने कार्य नरोकिएपछि सर्वोच्च अदालतले त्यसकार्यको बिरुद्धमा शुक्रवार कडा आदेश जारी गरेको छ । सर्वोच्च अदालतले नागरिकको वैयक्तिक स्वतन्त्रताको सम्मान...

दर्ता नभएका अनलाइनलाई कारबाही गरिने

काठमाडौं - दर्ता नगरी अनलाइन व्यवसाय गर्नेहरुलाई सरकारले कारबाही गर्न थालेको छ । लकडाउनको समयमा घरघरै सेवा दिने बहानामा धेरै कम्पनीले गैरकानुनी रुपमा व्यापार गरिरहेको सूचना आएको विभागका एक कर्मचारीले बताए । उद्योग वाणिज्य तथा उपभोक्ता...

देशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

काठमाडौं - नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास...

सामाजिक न्याय र समानताले हट्न नसकेको सामाजिक विभेद

- निशा तामाङ दलितभन्दा बितिकै जातका आधारमा गरिने विभेद  भन्ने बुझिन्छ । रुकुम हत्याकाण्डले नेपालमा जातीय विभेद यथावत रहेको गतिलो उदाहरण दिएको छ । यही जातका आधारमा दलितहरुमाथि अत्यन्त अमानवीय व्यवहार हुँदै अन्याय हुँदै आइरहेको...

यसकारण काेराेना भाइरस  विरुद्ध प्रतिरक्षात्मक प्रणाली विकास गर्नु आवश्यक

एजेन्सी - कोरोनालाई कोभिड–१९ नामले पनि बुझिएको छ । यस्ले विश्वस्तरमा नै लाखौ मानिसहरुलाई आक्रान्त बनाएको छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस हो । लामो समयको संघर्षपछि विश्व स्वास्थ्य संगठनसँगै विभिन्न...

विश्व वातावरण दिवस नेपालमा मनाइँदै

काठमाडौं - आज विश्व वातावरण दिवस नेपालमा पनि मनाइँदैछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिएको विश्व वातावरण...

RECENT POSTS

HOT NEWS