कोरोनाविरुद्ध निर्माण गरिएको खोप उपयोगिता सम्बन्धमा डब्ल्युएचओकाे चासाे
काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरिएको भनिएको खोप तथा त्यसको...
संसारभर ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित,३ लाख ९२ हजार बढीको मृत्यु
काठमाडौं - कोरोना भाइरसको महामारीले विश्वभर ६६ लाख ९२ हजार ६८६ जना संक्रमित भएका छन् ।
ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका...
बुटवलमा एमसिसी बिरुध्द प्रदर्शन
बुटवल - एमसिसी विरुद्ध बुटवलमा कोणसभा तथा सडक जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
लकडाउनको वेवास्ता गर्दै बुटवलको वडा न ११ स्थित देविनगर पुलपारी आयोजित उक्त कार्यक्रममा एमसिसी देशको हितमा नरहेको भन्दै खारेज गर्नु पर्ने माग सहित...
मेगाकाे विशेष साधारण सभा सम्पन्न : चुक्ता पुँजी १३ अर्ब १३ करोड पुग्ने
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई...
यौनकर्मीले ग्राहक नपाएपछि भोकमरी
एजेन्सी - कोरोनाका कारण विश्व नै त्रसित भएको छ । यसको रोकथाम गर्न सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । सर्वसाधरणहरु महामारीको चपेटमा छन् । मानिसमा भोकमरीको अवस्था सिर्जना भइसकेको छ । दैनिकी गरी खाने...
वि. सं. २०३१ सालमै कालापानीबाट भारतीय सेना हटाउन दरबारको प्रयास
काठमाडौं - २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।
२०३२ सालमा...
काेभिड १९ काे संक्रमणबाट मृत्यु हुने संख्या ११ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । हिजो मृत्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतक युवक सुर्खेत घर भएका हुन् । उनी ७ जेठमा भारतबाट...
तत्काल विद्यालय खोल्न हतार नगरौं
काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् ।
उच्चस्तरीय समितिका संयोजक...
साहशिलो कदम आवश्यक
- निमकान्त पाण्डे
नेपालको राजनीतिक संक्रमण झनै गहिरिंदै गैरहेको र हामी नेपालीहरु समस्यामा फस्दै गैरहेको महशुस हुन थालेको छ । एकातिर बिश्वलाई नै संत्रस्त बनाईरहेको कोभिड– १९ , कोरोना भाईरसले क्रमिक रुपमा नेपाललाई संकटग्रस्त बनाउँदै...
थप ३३४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या २६३४
काठमाडौं-नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९...

























