गाँजासहित चार जना पक्राउ
रौतहट - अवैध लागूऔषध गाँजा सहित चार जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा...
दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं - सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दैलेख, गुँरास गाउँपालिका घोडाबासमा ना.५ ख १६८५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक कल्याण सिंह...
सामूहिक करणीकाे आरोपमा चार पक्राउ
काठमाडौं एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी...
४० प्रकारका फल फल्ने रुखको मुल्य १९ लाख
एजेन्सी- अमेरीकाको एक विजुअल आर्टसका प्रोफेसरले एउटा यस्तो अदभुतको रुख तयार गरेका छन् । जसमा ४० प्रकारका फल फल्छ र उक्त १९ लाख मुल्यमा बिक्रिमा राखिएको छ ।
यस रुखलाई ट्रि अफ ४० नाम राखेका...
जनसंख्या मन्त्रालयले संकटकाल घोषणा गर्ने तयारीमा
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ।
हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड-१९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। सोही...
उपत्यकामा लकडाउनलाई थप प्रभावकारी बनाउने जिप्रकाकाे निष्कर्ष
काठमाडौं - उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान...
कोरोना संक्रमित मृतकको संख्या १० पुग्यो
काठमाडौं- नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर...
आर्थिक संकटको अवस्थामा सरकार
काठमाडौं - ओली नेतृत्वको सरकार आर्थिक संकटमा पगिसकेको अनुमान अर्थविदहरुले गर्न थालेका छन् । जनताबाट कर उठाएरै सरकारको खर्च चलाउने तर अन्य कुनै स्रोतको ब्यवस्था गर्ने तर्फ ध्यान नदिने ओली नेतृत्वको सरकारको कर दाखिला...
सुदूरपश्चिमका अस्पतालको क्षमता वृद्धि गर्न सरकारलाई ध्यानाकर्षण
काठमाडौं - सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिमका प्रदेशका अस्पतालको क्षमतामा बृद्धी गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको सातौं बैठकको शुन्य समयमा बोल्दै सोडारीले कोरोना भाईरसको संक्रमणले डडेलो लागेको भन्दै...
ग्लोबलकाे २५ लाख सहयोग प्रदेश नं. ५ लाई
काठमाडौं– ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले...
























