एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्न विप्लव नेकपाको आग्रह, नगरे जनकारबाही गर्ने चेतावनी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी कैलालीले जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न अनुरोध गरेको छ ।
प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सासंदहरु लेखराज भट्ट, झपडबहादुर रावल, गौरीशङ्कर चौधरी, नारदमुुनि...
देशमा थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्याे
काठमाडौं- नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१४...
कोरोना माहामारीको वर्तमान अवस्थामा बालमनोविज्ञान र शिक्षाको आवश्यकता : एक विचार
- गुञ्जा साह
आजका बालबालबालिका भविष्यको कर्णधार हुन् । हामीले जुनसुकै समय र परिस्थितिमा पनि उनिहरुको बारेमा सोच,विचार गर्नु आवश्यक छ । समय,परिस्थिति र अवस्था अनुसार सबै व्यक्तिको धारणा, अवधारणा र कार्यशैलीमा परिर्वतन आउने गर्दछ...
३ वर्षीया बालिकामा कोरोना
काठमाडौं - बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३०...
सुनको मूल्य उकालो लाग्यो
काठमाडाैं - लकडाउनपछि आइतबारबाट खुलेको सुनचाँदी बजारमा आज पनि मूल्य उकालो लागेको छ। लकडाउनपछिको दोस्रो दिन अर्थात् सोमबार पनि मूल्य बढेको हो।
सुनचाँदी व्यवसयाी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ८७ हजार ५ सय प्रतितोला...
एजीएम अब असार ५ मा हुने, लाभांश अनुमोदन हुँदै
काठमाडौं - नेपाल इन्सुरेन्सले कोरोना भइरसका कारण रोकिएको ७१ औं वार्षिक साधारण सभा असार ५ गते डाकेको छ । सभा कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २१ गते...
अझै टुंगिएन लकडाउन खुकुलो बनाउने मोडालिटी
काठमाडौं - लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने...
इलाका प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको स्वास्थ्य सामाग्री सहयोग
नवलपुर– राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले आइतबार इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागी इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री...
बन्चरो प्रहार गरी श्रीमानको हत्या
सल्यान - सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राति...
भारतमा कोरोना महामारी हालसम्मकै उच्च
काठमाडौं - कोरोना भाइरसको महामारी अपहले सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण...

























