गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे
काठमाडौं - गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली...
विप्लव नेतृ उमा भुजेल रिहा भएलगत्तै पुनः गिरफ्तार
काठमाडौं - झूट्टा मुद्दा लगाएर गिरफ्तार गरिएकी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य नेतृ उमा भुजेल रिहा भएलगत्तै पुनः गिरफ्तार गरिएको छ ।
जेठ २७ गते ललितपुर जिल्ला अदालतबाट राज्यविरुद्ध कसुर गरेकोमा साधारण तारिखमा...
लकडाउनको स्वरूप परिवर्तन गर्न मन्त्रिपरिषदकाे बैठक बस्ने
काठमाडौं - सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा...
सेताे मछिन्द्रनाथका पुजारी दुई महिनादेखि पाटीमा
ललितपुर - लकडाउनका कारण नेपालको सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रा प्रभावित बनेको छ। मच्छिन्द्र बहालस्थित गुठी संस्थानको प्रांगणमा वैशाख १२ गतेदेखि दुई पुजारी पार्टीमै बसेका छन्। जात्रा निरन्तर सञ्चालनमा आएको भए सिठी नःख ९जेठ १५०...
लकडाउनमा मुसाको आतंक
एजेन्सी - संसारभरि लकडाउनका बेलामा जनावरहरूको फरक रूप देख्न पाइएको छ । बेलायतमा चाहिँ ठूला मुसाहरूले आतंक मच्चाइरहेका छन् । यी मुसाहरू १८ इन्चसम्म लामा हुन्छन् । लकडाउनका बेलामा यिनीहरूको व्यवहार आक्रामक बनेको छ...
एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?
- राज्यलक्ष्मी शाक्य
नेपाल सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...
जनता समाजवादी संविधान संशोधनको पक्षमा
काठमाडौं - सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा जनता समाजवादी पार्टी (जसपा) उभिएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समेट्न निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने जसपाका सांसदले...
विप्लव नेकपाले एमसीसी पारित नगर्न खबरदारी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले संसदबाट एमसीसी सम्झौता पारित नगर्न खबरदारी गरेको छ । राष्ट्रघाती परियोजना भन्दै एमसीसीको खारेजीको माग राखेर बुटवल बजारमा पोस्टर टाँसेको छ । प्रदेश नं. ५ को सामाजिक विकास...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ जना पुग्याे
काठमाडौं / नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका वडा...
नेपालले भारतसँग बैचारिक युद्ध गर्यो भने एक रति भुमी पनि मिच्ने आट हुदैन :...
https://www.facebook.com/100924498297093/videos/732365290833688/

























