तलब नपाएपछि अन्नपूर्णका प्रधानसम्पादक थापाद्वारा राजीनामा
काठमाडौं - व्यवस्थापनले पत्रकार र कर्मचारीहरुको तलब दिन आनाकानी गरेपछि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
पत्रकार र कर्मचारीहरुले देशसञ्चारलाई जानकारी दिएअनुसार कर्मचारी र पत्रकारहरुको तलब दिन व्यवस्थापनले आनाकानी गरेपछि उनले अध्यक्ष क्याप्टेन...
गज्जबकाे दृष्य : कागलाई चीलले आफूमाथि राखेर उडायाे
एजेन्सी - चरा आकाशमा उड्नु नौलो कुरा होइन तर एउटा काग चीलमाथि बसेर आराम गरिरहेको भने पक्कै पनि आश्चर्य लाग्दो हो । एक वाइल्ड फोटोग्राफरले क्यामेरामा कैद गरेका यो तस्वीरमा गज्जब देख्न सकिन्छ ।
काग...
सरिता गिरी माथि पार्टीले नै कार्वाही थाल्याे
काठमाडाैं - समाजवादी पार्टीले सरिता गिरीलाई स्पष्टीकरण मागेकाे छ । सांसद सरिता गिरीले संसदमाा नेपालकाे सार्वभाैमसत्तामा अाँच पुग्ने खालकाे अभिब्यक्ति दिएकी मात्र नभएर सम्बिधान संशाेधन प्रस्तावका बिरुद्धमै लिखित खारेज प्रस्ताव दर्ता गराएकी थिईन् ।...
त्रिभुवनबस्तीका स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द
काठमाडौं - कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित...
प्रमको सम्बोधनमा उही दिव्य उपदेश : नेता भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गरेको सम्बोधनलाई पटकपटकको उही दिव्योपदेशको संज्ञा दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा...
नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४३६४ पुग्यो
काठमाडौं - नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका...
स्यानिटाइजर कालोबजारी गर्ने २ जना पक्राउ
काठमाडौं- नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४...
विवाहित छोरीले अपुताली हक लिन पाउने
काठमाडौं - कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै...
मानव जीवनलाई सरल र शान्त बनाउने सुत्र
आफ्नो स्वभावलाई शान्त र सरल बनाउनु पर्छ । छलकपटबाट आफैले आफुलाई बचाउनु ठुलो कुरा हो । मनुको अनुसार मानिस जति बनावटी गर्छन् त्यति नै अशान्त हुन्छन् । व्यक्ति सरल बन्नु, मनलाई सन्तोष दिनु नै...
प्रतिनिधि सभा बैठक लाइभ भिडियाे
https://www.facebook.com/nepallive1/videos/675766279931121/

























