भारतीय अभिनेत्रीहरूद्वारा आर्थिक कोषमा सहयोग

मुम्बई - भारतीय अभिनेताले मात्र कोरोनाविरुद्ध सहयोगका लागि स्थापित प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा यसअघि सहयोग गरेका थिए । तर, यतिबेला भारतीय अभिनेत्रीहरूले पनि धमाधम सो कोषमा आर्थिक सहयोग गरेका छन् । आर्थिक...

सरकारले भन्यो डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन

काठमाडौं – गुणस्तरमा आशंका गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी ग्रुपमार्फत चीनबाट झिकाइएको कोभिड—१९ ¥यापिड डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन दिएको छ । यसबाहेक मन्त्रालयले विभिन्न ठाउँबाट व्यक्तिगत तथा निजी संस्थामार्फत ल्याइएको यस्ता किटको...

रुपा गाउँपालिका दुईभन्दा बढी भेटघाट गर्ने नपाइने

कास्की- कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन...

नेपाल र भारतका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति

काठमाडौं – लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ । प्रधानमन्त्रीका परराष्ट्र...

वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?

काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनबाट सामान ल्याउन अनुमति दिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल(ओबिसिआइ) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको खुलेको छ। उत्पादन वा व्यवसायसँग सम्बन्धित कामका लागि अन्य निकायले...

आज चैते दशै शक्ति पीठहरु खाली

काठमाडौं - आज चैते दशै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई...

कोरोनाको आशङ्कामा २२ स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

सिन्धुली- सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार...

लकडाउन समयमा घरमै व्यायाम गर्न डब्ल्यूएचओ आग्रह

काठमाडौं - लकडाउनको बेला शरिरलाई फुर्तिलो बनाइराख्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह गरेको छ । घरभित्रै गर्न सकिने सानातिना कसरत गर्न आग्रह गरेको हो । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक...

लोकप्रिय हुुुुँदै अभिनाषकाे ‘माथिल्लो लेकमा’ (भिडियोसहित)

काठमाडौं - गायक अभिनाष घिसिङले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘माथिल्लो लेकमा’ बोलको गीतमा अभिनाषलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज...

अस्ट्रेलियाका करिब ६० क्षेत्रीय पत्रपत्रिकाको प्रकाशन बन्द

एजेन्सी - नोभेल कोरोना भाइरसको प्रत्यक्ष असर पत्रपत्रिकामा पनि परेको छ । कोरोना भाइरसको महामारीकै कारण अस्ट्रेलियाका करिब ६० क्षेत्रीय पत्रपत्रिकाहरुको प्रिन्ट संस्करणको प्रकाशन नै बन्द गरिएको छ । मिडिया ग्रुप न्युज कोर्पले बुधबार अब यी...

RECENT POSTS

HOT NEWS