कथानक चलचित्र नाइँ नभन्नू ल–६ निर्माण हुने
काठमाडौं - विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण अहिले नेपाल पनि लकडाउनको अवस्थामा छ । यसक्रममा चलचित्र उद्योग ठप्प छ । छायांकनमा रहेका चार चलचित्र र चैत महिनाभित्र छायांकन सुरु हुने अरू चार चलचित्र...
गुगलले ‘मुर्ख दिवस’ नमनाउने
एजेन्सी - गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।
बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे...
कोरोना राहत कोषमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुई करोड सहयोगको घोषणा
काठमाडौं - सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्।
उक्त रकम सरकारी खातामा जम्मा...
कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्रसंघ
एजेन्सी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यस महामारीले ल्याउने आर्थिक मन्दीको तुलना पछिल्ला...
राष्ट्रपति भण्डारीद्वारा अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको फैलँदो संक्रमण बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो लिएकी छिन् ।
मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित...
बारा–पर्सामा उद्योगिक उत्पादन बन्द
वीरगञ्ज - बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको छ । कतिपय उद्योगले नाकामा आएर अड्किएको कच्चा पदार्थ उद्योगसम्म लैजान पाएका छैनन् । कोरोना संक्रमण रोक्न लगाइएको लक डाउनका कारण कामदार आवागमन र...
वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको चिनियाँ अधिकारीको दाबी
एजेन्सी - चिनियाँ अधिकारीले कोरोना भाइरसबाट चीनको वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको दाबी गरेका छन्।
कोरोनाभाइरसका कारण चीनमा ३ हजार ३ सय ५ जनाको मात्र ज्यान गएको तथ्यांकन सार्वजनिक भइरहेका बेला चिनियाँ...
कोरिया र भियतनामको युद्धमा भन्दा कोरोनाबाट अमेरिकामा धेरै मान्छे मर्ने चिन्ता
एजेन्सी - डोनाल्ड ट्म्पको शासनकालको यो अमेरिकाका लागि यो दशककै सबैभन्दा पीडादायी महिना रह्यो । कोरोना भाइरसको महामारीले अमेरिकामा भियतनाम र कोरिया युद्धमा मर्नेको संख्याभन्दा बढी हुने विज्ञहरुको अनुमान रहेको छ ।
द्रूत गतिमा फैलदैं...
कोरोना भाइरसको नियन्त्रणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको जनाउनुभएको छ ।
नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले...
घुम्ती सेवा मार्फत ग्यास वितरण सुरु
काठमाडौं - नेपाल आयल निगमले लकडाउनको लक डाउनका बेला खाना पकाउने ग्यासको अभाव भोगिरहेका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत बितरण सुरु गरेको छ ।
काठमाडौंका उपभोक्ताले कोरोना भाइरसको कारण बजारमा ग्यास अभाव हुनसक्ने आशंकाले आबश्यकताभन्दा...

























