दैलेखमा विदेशबाट एक हजार २२० फर्किए

दुल्लु - कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ को आठविस नगरपालिकामा...

धार्मिक कार्यक्रममा उपस्थित २४ जनामा कोरोना संक्रमण

एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीको पश्चिम निजामुद्दिनमा आयोजित एक धार्मिक मण्डलीमा उपस्थितमध्ये २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । भारत सरकारले मंगलबार २४ जना कोरोना संक्रमित फेला परेको पुष्टि गरेका हुन्...

नेपाली सेनाले बनाइदियो २० ‘हाइकेयर’ सहित १०० शैंयाकाे आइसोलेसन

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ । यस महामारीबाट २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित भएका छन् । विश्वभरका साढे सात लाख भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइसकेका छन्...

आत्मविश्वास बढाउने तरिका

मानिसकाे जीवनमा सफलता पाउनको लागि आत्मविश्वास धेरै महत्वपुर्ण हुन्छ । हरेक व्यक्ति सफलतामा पुगेपछि उसको आत्मविश्वासको गुण देखिन्छ । आत्मविश्वास एक यस्तो गुण हो जो कसैमा हुन्छ, कसैमा धेरै त कसैमा कम । आफ्नो...

चीनको वुहान आवागमन हुन सुरु

एजेन्सी - कोरोना भाइरस अर्थात कोभिड-१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ । भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।पालिकाले...

मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखिने

काठमाडाैं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका...

चीन र भारत बाहेक विश्वको अर्थतन्त्र मन्दीतर्फ धकेलिने : संयुक्त राष्ट्रसंघ

एजेन्सी -  कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीतर्फ जाने र विश्वभर खर्बौं डलरको घाटा हुने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। यसबाट विकसित देशहरूमा आर्थिक सङ्कट आईपरे पनि भारत र चीन भने अपवादमा...

कोभिड–१९ बाट स्पेनमा एकैदिनमा ८४९ जनाको ज्यान गयो

एजेन्सी - स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा हालसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८...

सेवा नदिने निजी अस्पतालको लाईसेन्स खारेज गर्न मेयरको माग

धनगढी - धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने जनाएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो  जनाएका  हुन्। विपद्को समयमा सेवा नदिने अस्पतालहरुको...

विश्व चर्चित चित्रकारले बनाएकाे १३६ वर्ष पुरानाे ऐतिहासिक चित्र चोरी

एजेन्सी - नेदरल्याण्ड्सका विश्व चर्चित चित्रकार भिनसेन्ट भान गोले सन् १८८४ मा निर्माण गरेको चित्र संग्राहलयबाट चोरी भएको छ। कोरोना भाइरसका कारण नेदरल्याण्ड्सको सरकारी संग्राहलय बन्द भएको मौका छोपी सोमबार भान गोले बनाएको चर्चित चित्र...

RECENT POSTS

HOT NEWS