मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो...

मातृभूमिमा बच्चा जन्माउन मगाइयो माटो

एजेन्सी / आफू जन्मेकै देशमा आफ्ना सन्तान जन्माउने रहर हरेक आमा बुवाको रहेको हुन्छ । तर सबैका लागि अनेक कारणले त्यस्तो मौका नमिल्न सक्दछ । देश बाहिर बसोबास गरिरहेको अवस्थामा बच्चा जन्माउँदा चाहेर पनि देशको...

नेविसंघकाे अध्यक्षमा राजीव ढुंगाना

काठमाडौं / नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् । काँग्रेस केन्द्रीय कार्यालयद्धारा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा नेविसंघको...

आफ्नै साथीको हत्या गर्ने बङ्गलादेशी पक्राउ

काठमाडाैं / साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौं आएका ढाकाको सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडाैंको सोल्टीमोडमा रहेको...

माैसममा सामान्य बदली भइ वर्षा तथा हल्का हिमपातको सम्भावना

काठमाण्डौ – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएको छ । केही ठाउँमा...

इतिहासकार इमानसिंह चेम्जोङको जीवनीमा आधारित वृत्तचित्र

काठमाडौं / इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को निर्माण गरिएको छ । किराँत इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसम्बन्धी विशेषज्ञ रहनु भएका चेम्जोङले पुर्‍याएको योगदानलाई समेटेर वृत्तचित्र निर्माण गरिएको निर्माता...

राष्ट्रपतिबाट विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गरी वसन्त पञ्चमी मनाइँदै

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रमा गएर वसन्त श्रवण गर्नु भएको छ । हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

जिम सेन्टरमा दम्पतीको ज्यान गयो

ललितपुर / ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीको ज्यान गएको छ । तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान...

एकै परिवारका ४ भारतीयको मृत्यु

रुपन्देही / आफैँले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन,...

अमेरिका–मेक्सिको सीमानामा लामो तस्करी सुरुङ भेटियो

एजेन्सी / अमेरिकी अधिकारीहरुले अमेरिका–मेक्सिको सीमानामा हालसम्मकै लामो तस्करी सुरुङ पत्ता लागेको जनाएका छन् । चार हजार तीन सय नौ फिट (एक हजार तीन सय १३ मिटर) लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, पानीको निकास,...

RECENT POSTS

HOT NEWS