गैंडाको खागसहित चावहिलबाट दुई पक्राउ
काठमाडौं / नेपाल प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएकाे छ ।
काठमाडाैं वडा काे नं ७ चाबहिल स्थितमा चावहिलबाट ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापालाई बुधबार साँझ पक्राउ...
सहिदको त्याग र वलिदानबाट गणतन्त्र स्थापना : राष्ट्रपति भण्डारी
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सहिदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन्।
सहिद दिवसका अबसरमा राष्ट्रपति कार्यालयबाट विहीबार जारी सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय...
सार्वजनिक स्थानमा होर्डिङबोर्ड हताउन निर्देशन
काठमाडौं / गोकर्णेश्वर नगरपालिका—५ ले वडाभित्रका सार्वजनिक ठाउँमा जथाभावी टाँसिएका होर्डिङ बोर्ड,प्लेक्स, ब्यानर र भित्तेलेखन ७ दिन भित्रमा हटाउन विज्ञापन टास्ने व्यक्तिलाई निर्देशन दिएको छ। नगर सफाइमा बाधा पुर्याएको भन्दै वडाले मंगलबार पत्रमार्फत सूचना...
माइक्रोसफ्टको लापरबाहीले गर्दा २५ करोड डाटा खतरामा
काठमाडौं / माइक्रोसफ्टको लापरवाहीले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्तिमार्फत गल्तिहरु सच्याइ सकिएकाले अब डाटामा असुरक्षा नरहेको प्रष्ट्याएको छ ।
माइक्रोसफ्टले साबधानी नपनाउँदा प्रयोगकर्ताहरुको गोप्य डाटाहरु पनि बाहिरिएको भन्दै...
कोरोनाबाट संसारका सबै राष्ट्र सावधान हुनु आवश्यक : डब्लुएचओ
एजेन्सी / विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ । उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य...
कोरोना भाइरस संक्रमणबारे सरकार कति गम्भीर ?
–राज्यलक्ष्मी शाक्य
विश्वका केही देशमा अहिले कोराना भाइरसको संक्रमण बढ्ने चिन्ता देखिएको छ । यो भाइरसको संक्रमण भने हाम्रै छिमेकी देश चीनबाट सुरु भएको हो । त्यसैले नेपालमा पनि यो भाइरसको संक्रमण भयावह बन्ने हो...
एनआईसीका ग्राहकलाई सामसुङ ग्यालेक्सीमा १५ प्रतिशत छुट
काठमाडौं / एनआईसी एसिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एसिया बैंकका ग्राहकलाई स्यामसुङ ग्यालेक्सी एस १०÷एस १० प्लस र स्यामसुङ ग्यालेक्सी नोट १०÷नोट १० खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका...
प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै
एजेन्सी / प्रिमियर लिग फुटबलमा लिभरपुलकाे जित कायम नै राखेको छ । बुधबार राति भएको खेलमा लिभपुलले वेस्ट ह्यामलाई पराजित गरेकाे थियाे । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलाई जित दिलाउन मोहमद सलाह...
अपराधलाई कानुनले नछुँदा अपराधीको आश्रयस्थल बन्दै नेपाल
– प्रीति रमण
हालै मात्र मुलुकको संघीय संसद् प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा नाम आएलगत्तै सञ्चारमाध्यममा भने उनीसँग सम्बन्धित फरक खालका समाचारहरू प्रकाशन र प्रसारण भए । विशेषगरी सर्वोच्चमा उनीविरुद्ध...
एनजीओ, आइएनजीओबारे माक्र्स–एङगेल्स
– हुकुमबहादुर सिंह
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रशिद्ध घोषणापत्र (१८४८)मा लेखेका छन् –‘बुर्जुवा वर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ताकि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस ।’
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले आजभन्दा करिब १७२ बर्ष पहिले भनेको एनजीओ, आइएनजीओबारेको...

























