कोरोना भाइरसबाट बेलायतमा २ जना संक्रमित

एजेन्सी - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बेलायतमा समेत फैलिएको छ । बेलायतमा २ जना नयाँ भाइरसबाट संक्रमित भएको बिबिसीले जनाएको छ । एक परिवारका २ सदस्य कोरोना भाइरसबाट संक्रमित भएको बेलायती स्वास्थ्य अधिकारीले...

मेगा बैंकद्वारा गरिएकाे आँखा शिविरबाट सयौं लाभान्वित

पर्सा / मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्र ज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा...

विप्लवमाथि निर्मम बन्ने कि सरकार सुध्रिने ?

– निमकान्त पाण्डे गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूको बृहत भेला आयोजना गराएर ‘विप्लव समूहमाथि निर्मम भएर लाग्न’ निर्देशन दिएको खबर सार्वजनिक भयो । स्वयं गृहमन्त्री थापा लगायत अहिले मुलुकको सरकारको नेतृत्व गरिरहेकाहरू कुनै बेला...

प्रभु बैंकको शाखा कार्यालय लाङटाङको केन्जिङ्गमा

रसुवा– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रसिद्ध...

जनकपुरलाई पहिलो क्यासलेस शहर बनाउने

जनकपुर - आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा  आयोजना भएको एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा रहेको फाईवर कारखानामा शुक्रबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । यसैगरी नागार्जुन नगरपालिका-८ घट्टेखोलास्थित श्याम गिरीको कुखुरा...

भ्रमण वर्ष–२०२० सफल बनाउँछाैं : पूर्वमन्त्री पण्डित

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । आज  रिपोर्टर्स...

प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुरधाम / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उनले...

सूर्यको हालसम्मकै नजिकको फोटो

एजेन्सी / अमेरिकाको वैज्ञानिकहरुले टेलिस्कोपबाट सूर्यको अहिलसम्मकै सबै भन्दा नजिकबाट विस्तृत फोटो खिच्न सफल भएका छन् । यसले उनीहरूलाई निकै उत्साहित बनाएको छ। ुड्यानियल के इनोयु नामको ठूलो सौर्य टेलिस्कोपले सूर्यको अस्थिर सतहको तस्बिर...

प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्नबीच भेटवार्ता

काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल...

RECENT POSTS

HOT NEWS